माधव नेपाललाई सुवास नेम्वाङले भने, ‘एमालेमै फर्केर आउनुस्’


१८ भाद्र २०७९, शनिबार
subash nembang

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमालेबाट फुटेर गएका नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललाई एमालेमै फर्कन आग्रह गरेका छन् ।

स्थानीय चुनावमा जनताबाट अस्वीकृत भइसकेकाले नेता नेपाल एमालेमै फर्किनुपर्ने उनको भनाइ थियो । जनताले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्‍यो, त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक आग्रह गर्छु, नेकपा एमालेमा फर्केर आउनुस्,’ नेम्वाङले एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

स्थानीय तहको निर्वाचनमा एमाले लोककप्रिय मतको आधारमा पहिलो पार्टी बनेको उनको दाबी थियो । उनले माओवादी खुम्चिसकेको र कांग्रेस पनि गठबन्धनबिना एमालेसँग आँखा जुधाउने ठाउँमा नरहेको बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७