टुँडिखेलमा गौरा पर्वका गज्जबका दृष्यहरु {फोटो फिचर}


१८ भाद्र २०७९, शनिबार
302247979 831727081533351 5450340164689408846 n

काठमाडौं । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाडौंको टुँडिखेलमा धुमधामका साथै मनाइएको छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।

Gaura Parba 2
Gaura Parba 3
Gaura Parba 5
Gaura Parba 6
Gaura Parba 7
Gaura Parba 8
Gaura Parba 9
Gaura Parba 10
Gaura Parba 12
Gaura Parba 14
Gaura Parba 15
Gaura Parba 16
Gaura Parba 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७