न्याय माग्दै सिंगापुर गोर्खा सडकमा (फोटो फिचर)


२५ भाद्र २०७९, शनिबार
singapore gurkha Nepal 1

काठमाडौं : ब्रिटिस सेनामा भर्ती भएर सिंगापुर प्रहरीमा सेवा गरी अवकाश पाएका भूतपूर्व सिंगापुर प्रहरीहरु न्यायमाग्दै सडकमा उत्रिएका छन् ।

दुर्घटनामा परी अपांग भएका वा स्वास्थ्यका कारण बर्खास्तमा गरेका सिंगापुरका भूपू गोर्खा सैनिकले न्याय र समानता, उचित क्षतिपुर्ति, समान तलब सुविधा लगायतको माग राखेर उनीहरु सडकमा उत्रिएका हुन् ।

माइतीघरको प्रदर्शनमा उनीहरूले गोर्खाहरूलाई बिक्रीका वस्तु बनाउन नहुने, ब्रिटिस सरकारले सिंगापुरलाई गोर्खाहरूको बिक्री बन्द गर्नुपर्ने, सिंगापुरमा जन्मिएका गोर्खाका छोराछोरीलाई जन्मसिद्ध अधिकार दिनुपर्ने, सन् १९४७ को असमान र विभेदकारी त्रिपक्षीय सन्धि खारेज गर्नुपर्ने, सिंगापुर गोर्खाहरूलाई परेको विभेद र अन्याय अन्त्य गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्नेलगायतका माग राखेका छन् ।

singapore gurkha gurkha Nepal 1
singapore 1
singapore gurkha Nepal 1
singapore gurkha Kathamndu 1

singapore gurkha 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७