६९ करोडको बजेट सूर्योदय नगरपालिकामा प्रस्तुत


३१ आश्विन २०७४, मंगलवार
suryadaya nagar palika

इलाम : सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख आरबि राईले रु ६९ करोड २२ लाख ६७ हजार बराबरको बजेट सार्वजानिक गरेको हो ।

suryadaya nagar palika

चालु खर्चतर्फ रु ३७ करोड ३१ लाख, ५६ हजार र पुँजीगततर्फ रु ३१ करोड ९१ लख ११ हजार बजेट विनियोजन गरिएको छ ।  कुल बजेटको ५३.९ प्रतिशत चालु र ४६.१० प्रतिशत पुजीगततर्फ रहेको छ ।

गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदायलाई लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७