कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर


२६ भाद्र २०७९, आईतवार
koteshwor

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा र नक्साविपरित बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।

यसैक्रममा महानगरले आज (आइतबार) कोटेश्वर-तीनकुने सडक खण्डमा नक्सापास बिना बनाइएका संचरना भत्काएको छ । संरचना भत्काउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । डोजरसहित महानगरका प्रतिनिधि पुगेपछि केही व्यापारीले आफैले अनधिकृत संरचना भत्काउन थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७