रञ्जुले थालिन् सेलरोटी व्यापार, प्रतीगोटा १८ रुपैँया


३१ आश्विन २०७४, मंगलवार
ranju darshana 1

काठमाडौं : स्थानीय तहको निर्वाचनमा मेयर पदको लागि काठमाडौँ महानगरपालिकामा विवेकशीलबाट (हाल साझा पार्टीसँग एकता भएको छ) उम्मेदवार बनेर चर्चा पाएकी रन्जु दर्शना अहिले सेलरोटी व्यापार थालेकी छिन् । उनले सेलरोटी व्यापार आफ्नै घरबाट सुरु गरेकी छिन् ।

ranju darshana 1

दर्शनाले गत आइतबारबाट घरमा सेल रोटी बनाएर व्यापार सुरु गरेकी हुन् । उनले ६ किलो चामलको पिठोबाट सेलरोटीको व्यापार थालेकी हुन् । उनले ६ किलो चामलको पिठोबाट १ सय ३० वटा सेल बनाएकी छिन् । उनले सेलको मुल्या १८ रुपैँया तोकीकी छिन् ।
उनले बनाएको सेल पनि सबै बिक्री गरी सकेकी छिन् । उनले बनाएको सेल ३० वटा बौद्ध फ्रेस मार्टले लगेका छन् भने बाँकी घरमै ग्राहक आएर लगेका छन् । उनले सेल बनाउँन भने आमाको सहयोग लिने गरेकी छिन् । सेल रन्जु आफै बनाउँछिन् तर फिनिसिङ गर्न आमाको सहयो लिन्छन् ।

ranju darshana रञ्जु दर्शना
रञ्जु दर्शना सेलरोटी बनाउँदै आमासँग ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७