फिलिपिन्समा कोभिडबाट एकै दिन २१ सय संक्रमित


१ आश्विन २०७९, शनिबार
21 Shares
philipines

मनिला । फिलिपिन्समा कोभिडबाट दुई हजार एक सय जना संक्रमित भएका छन् । योसँगै कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ ।

अहिलेसम्म फिलिपिन्समा कोभिडबाट ६२ हजार भन्दा बढीको मृत्यु भएको छ । राजधानी मनिला कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फिलिपिन्समा जनवरीमा एकै दिन ३९ हजार संक्रमित फेला परेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा संक्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । द्दफिलिपिन्समा अहिलेसम्म ७२ दशमलब ८ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूूणर् खोप लगाएका छन् ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७