इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जाँदै


२ आश्विन २०७९, आईतवार
DhirajPratap

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन् । ३१ भदौमा बसेको मन्त्रीपरिषद्ले उनलाई सहभागी हुन स्वीकृति दिएको हो ।

inter

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७