संविधान दिवस : राष्ट्रपतिद्वारा ९९८ विभूषण प्रदान (सूचीसहित)


३ आश्विन २०७९, सोमबार
bidhyadevi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवनको अवसरमा ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन् ।
भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले संविधान दिवनमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको जनाएका छन् ।

पदकको सूची

1 7
2 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७