राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान {फोटो फिचर}


३ आश्विन २०७९, सोमबार
andolan 5

काठमाडौं । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ । ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो ।

यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो ।
संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ । प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।

andolan 4
andolan 5 1
andolan 6
andolan 7
andolan 9
andolan 10
andolan 1
andolan 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७