कृष्णबहादुर महरा समानुपातिक सूचीमा


३ आश्विन २०७९, सोमबार
Krishna Bahadur Mahara

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा बसेका छन् । आज निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिक सूचीमा महराको नाम रहेको एक पदाधिकारीले जानकारी दिए ।

अघिल्लो निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएका महराले समानुपातिकतर्फ बस्ने इच्छा व्यक्त गरेको ती नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७