काठमाडौंको कपनमा आगलागी


५ आश्विन २०७९, बुधबार
kapan fire 1

काठमाडौं : कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । स्थानीय टंक घिसिङको घरमा आगलागी भएको हो ।

घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरीको उद्दार टोली पुगेको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

तस्बिर : प्रबिन राई/नयाँ पेज

307701298 2636008236532855 7353636427356455201 n
Kapan 2
kapan fire
Kapan 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७