पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश


६ आश्विन २०७९, बिहीबार
sarbendra khanal

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७