अभिनेता दयाहाङ्ग राईलाई पुत्र लाभ


७ आश्विन २०७९, शुक्रबार
DayahangRai1 20220923160437

काठमाडौं । अभिनेता दयाहाङ राईलाई पुत्रलाभ भएको छ । उनकी पत्नी गायिका बेनुकाले शुक्रबार छोरालाई जन्म दिएकी हुन् । काठमाडौंको बसुन्धारास्थित इशान अस्पतालमा बेनुकाले १० वर्षपछि दोस्रो सन्तानको जन्म दिएकी हुन् ।

दयाहाङको यसअघि नै एक छोरा छन् ।
नेपाली फिल्म क्षेत्रमा व्यस्त कलाकारको रुपमा चिनिएका उनी फूलबारी फिल्मको सुटिङमा व्यस्त छन् । यतिबेला उनी सुटिङ छाडेर श्रीमतीको स्यहारमा लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७