टुगा आस्थाले १५ हजार सदस्य बनाउँदै, चार सेवा केन्द्र रुपन्देहीमा थप्ने


९ आश्विन २०७९, आईतवार
7 Shares
DSC09395.jpg scaled

भैरहवा । रुपन्देहीको ओमसतियामा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले ४ वर्षभित्र ५ हजार सदस्य बनाउने भएको छ ।

संस्थाको एकीकृत पछिको चौथो साधारण सभाले ४ वर्षे रणनीतिक योजना पारित गर्दै संस्थाको पुजी ढेड अर्ब पुर्‍याउने, ४ वटा सेवा केन्द्र जिललाको विभिन्न ठाउँमा स्थापना गर्नेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था देशकै महत्वपूणर् सहकारी संस्थाहरु मध्येको रहेको बताए । साधारण सभामा संस्थाले १० जना उत्कृष्ट बचतकर्ता सदस्य, १० जना उत्कृष्ट ऋणी सदस्य उपहारसहित सम्मान गरेको छ । कार्यसूचीमा रहेको प्रस्तावलाई पारित गर्ने निणर्य भएको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७