कांग्रेसको बन्दसूचीमा आरजु राणा आठौं नम्बरमा, अरु को-को छन् ? (सूचीसहित)


९ आश्विन २०७९, आईतवार
273 Shares
congress 1

काठमाडौं । प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फका कांग्रेस उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ । बन्दसूचीलाई लिएर नेता शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ । पार्टीको संस्थापन पक्षले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै उनीहरुले नाम सच्याउन दबाब दिएका छन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीको पहिलो नम्बरमा विमलेन्द्र निधि, दोस्रोमा फरमुल्लाह मन्सुर, तेस्रोमा जीवन परियार, अनि आठौँ नम्बरमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समेटिनुभएको छ ।
कांग्रेसभित्र चुनावको टिकट वितरणलाई लिएर बिवाद बढ्दै गएको छ । असन्तुष्ट पक्षको पछिल्लो भेलाले समानुपातिकको बन्दसूची नसच्याए र टिकट वितरणमा एकलौटी गरेमा चुनावमा भाग नलिनेसम्मको चेतावनी दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यी हुन् प्रतिनिधि सभातर्फ कांग्रेसबाट समानुपातिकको बन्दसूचीमा रहेका नेताहरु

विमलेन्द्र निधि
फरमुल्लाह मन्सुर
जीवन परियार
डा. प्रकाशशरण महत
आनन्दप्रसाद ढुंगाना
डा. चन्द्रमोहन यादव
अनिल रुगांटा
गोपालमान श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ
टेकप्रसाद गुरुङ
मोहन राई
रोमी गौचन थकाली
कर्माछिरिङ शेर्पा
दिपक लामा
कमोड सुब्बा
सनत मुर्मु
जगतबहादुर तामाङ
देवीराम पुन
सन्दीप राना
केशरमान रोका
ललितसिंह बोहरा
टेकबहादुर नाम्जाली मगर
गोविन्द भट्टराई
बालकृष्ण पाण्डे
बसन्त भट्ट
राम भट्टराई
डिल्लीराज कार्की
भरतराज वाग्ले
केदारनरसिंह केसी
भीम थपलिया
दामोदर गौतम
किरण गिरी
सरोज थापा
खुमाप्रसाद अर्याल
कीर्तिबहादुर खड्का
जयपति रोकाय
हस्तबहादुर मल्ल
नरेशबहादुर सिंह
लोकराज अवस्थी
भरतबहादुर स्वाँर
जनकबहादुर बम
डा. सुरेशकुमार कनोडिया
रामचन्द्र कोइरी मौर्य
मुख्तबहादुर महतो
अब्दुल सतार
अलाद्दिन हुसेन
योगेन्द्र चौधरी
चमुनारायण तबदार
हरिकृष्ण घोस
खेम डगोरा चौधरी
जीवन राना
रामकुमारी चौधरी
राकेश सिंह
………….
डा.आरजु राणा देउवा
मञ्जु खाँण
अम्बिका बस्नेत
प्रतिमा गौतम
रमा कोइराला पौडेल
सरस्वती अर्याल तिवारी
कान्तिका सैजुवाल
सरस्वती बजीमय
अञ्जनी श्रेष्ठ
लिला बोखिम
मिनाकुमारी लामा
सरु लामा
समिता खड्की
गंगा अवाल
सपना राजभण्डारी जोशी
रेनका काउचा मगर
तिर्थकुमारी गुरुङ
सरस्वती गुरुङ
मनोरमा शेरचन
लालकुमारी राना
सीताकुमारी राना
मधु जवेगु
मैना रावल कार्की
सुशीला भट्ट मिश्र
विद्यादेवी तिमल्सिना
रुक्मिणी घिमिरे
मधु शाही
अनिता ढुंगाना शाह
सुशीला उप्रेती
लक्ष्मी थापा
उमा दाहाल
किरण कोइराला
विमला योगी
कृष्णदेवी गिरी
हरिशरण नेपाली
विन विश्वकर्मा
गोविन्द परियार
मानवहादुर नेपाली
आशा विक
लोकबहादुर विश्वकर्मा
डम्बर सुनार
रुपा विक
शान्ति परियार
विष्णुमाया परियार
कोपिला विक
सिता मिजार
जावेदा खातुन जागा
कल्पना चौधरी
जस्मिन मण्डल
विनाकुमारी थनेत
नागिना यादव
मुख्ता यादव
निनु कणर्
मिनाक्षी झा
रेणु यादव
किरण शर्मा झा

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७