नेप्से आज बन्द, शेयर कारोबार नहुने


१० आश्विन २०७९, सोमबार
Nepal Stock

काठमाडौं । शेयर बजार सोमबार बन्द हुने भएको छ । आज (सोमबार) बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७