अदालतका २६४ कर्मचारीको एकैपल्ट सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


१० आश्विन २०७९, सोमबार
sarbocha

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अवकाशमा जानुअघि ठूलो संख्यामा कर्मचारी सरुवा गरेका छन् ।

आइतबारबाट अवकाश भएका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशका २६४ कर्मचारीको सरुवा गरेका हुन् । सरुवा हुनेमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारी छन् ।

१८४ जना नायव सुब्बाको सरुवा गरिएको छ । अन्य सरुवा हुने कर्मचारीमा कम्प्युटर अप्रेटर, डिट्ठा, तामेलदार र कार्यालय सहयोगी छन् ।
हेर्नुस् सरुवाको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७