थप ५३ मा कोरोना संक्रमण, ८४ जना निको


१० आश्विन २०७९, सोमबार
28 Shares
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६२४ जनामा गरिएको परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

  • मनास्लुमा हिमपहिरो : पाँच नेपाली आरोही बेपत्ता

    गोरखा । गोरखाको मनास्लु हिमाल आरोहणका लागि गएका पाँच नेपाली आरोही हिमपहिरोमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिम पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् । हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन् । उनीहरु सबै […]

    salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
  • Dhunga khani Baglung 1

    ‘स्लेट’ खानीलाई वैधानिक बनाउन अध्ययन

  • Myanmar to release 7000

    पाँच बुँदे शान्ति योजना पालना गर्न म्यान्मालाई आग्रह

  • japan

    जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा ३९ जना र १७ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा ८४ जना कोरोना संक्रमित निको भएका छन् ।

आज मुलुकभर १,१७८ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७