‘कमेडियन’ हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस


१२ आश्विन २०७९, बुधबार
himesh panta

काठमाडौं । पहिलो ‘कमेडी च्याम्पियन’ हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन् ।

पार्टीले उनलाई आगामी मंसिर ४ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७