भैरहवाका सडक रातभरी झिलीमिली {फोटो फिचर}


२०७९ असोज १३ बिहीबार १३:१२ बजे

भैरहवा । दशैं-तिहारको पूर्व सन्ध्यामा सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रको सडक उज्यालो बनाउन झडान गरेको झिलिमिलि बत्ती । नगरपालिकाले भैरहवा क्षेत्रका सडक रातमा पनि सुन्दर देखियोस् भनेर रङ्गीचङ्गी बत्ती जडान गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७