चलचित्र ‘बाबरी’ आजबाट हलमा


१४ आश्विन २०७९, शुक्रबार
babari e1660577212682

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बाबरी’ आज (शुक्रबार) बाट प्रदर्शनमा आएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको चलचित्र लभस्टोरी जानरामा तयार भएको सिनेमा हो । आजै ’विक्रम वेधा’ र ‘पीएस वान’ पनि आजैबाट प्रदर्शनमा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७