नेपाल लाइफ इन्स्योरेन्सको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने


१४ आश्विन २०७९, शुक्रबार
WhatsApp Image 2022 09 29 at 3.29.12 PM o4tAFE3IRv 1

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।

यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ ।

ग्राहकले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप, भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७