डिन थम्प्सन नेपालका लागि अमेरिकी राजदूत नियुक्त


१५ आश्विन २०७९, शनिबार
thamson

काठमाडौँ । नेपालका लागि आगामी अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका छन् ।

उनी र्‍यान्डी बेरीको स्थानमा आउन लागेका हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदूत थम्प्सन केही दिनमा काठमाडौं आउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७