एमाले अध्यक्ष ओलीले बालबालिकालाई लगाई दिए दशैंको टीका


१९ आश्विन २०७९, बुधबार
kp oli1664949376

काठमाडौं । झापामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालबालिकालाई दशैँको टीका लगाइदिएका छन् । ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाई दिएका हुन् ।

उनी गत सोमबार पत्नी राधिका शाक्यसहित झापामा पुगेका हुन् । ओलीले टीकाको शुभसाइतमा बुवा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । आजै ओली काठमाडौं फर्किने तय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७