सन्दीप आज नेपाल आउँदै, १० बजे आत्मसमर्पण गर्ने

विमानस्थल प्रहरी ‘अलर्ट’


२० आश्विन २०७९, बिहीबार
Sandeep Lamichhane 2

काठमाडौं । एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज (बिहीबार) नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जानकारी गराएका छन् ।

‘नेपालका अधिकारी समक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’

89699AA3 CBDE 4382 8EF9 DAF5230AF8A8.jpeg .2022 10 06

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७