निर्वाचनको रणनीति बनाउन कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै


२०७९ असोज २८ शुक्रबार ०७:२५ बजे

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यसका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७