कविताले जन्माइन् तिम्ल्याहा बच्चा


२०७९ असोज २८ शुक्रबार ०७:१६ बजे

पर्सा । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए । उनले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७