घोषणा-पत्र लेख्न लाँकुरी भञ्ज्याङ पुगेका ओलीको ‘रिफ्रेसमेन्ट’ {तस्वीरहरु}


२९ आश्विन २०७९, शनिबार
oli 2

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता घोषणापत्र लेखनलाई अन्तिम रुप दिन ललितपुरको एक रिसोर्टमा पुगेका छन् ।

ओलीसहित नेताहरु लाँकुरी भञ्ज्याङमा रहेको द टेरेसेस रिसोर्टमा पुगेका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ पनि ओलीसँगै छन् । घोषणापत्र लेखनकै क्रममा अध्यक्ष ओलीले पिङ खेल्ने, हिमाल नियाल्नेलगायतका ‘रिफ्रेसमेन्ट’ गतिविधि पनि गरेका छन् ।

तस्वीर स्रोत : के पी ओलीको सचिवालय

Kp oli 5
Kp oli 3
Kp oli 1
Kp oli 4
Kp oli 6
Kp oli 7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७