रायो भालेकानो र एटलेटिकोको बराबरीमा रोकिए


२ कार्तिक २०७९, बुधबार
28 Shares
thumb 5

काठमाडौँ । एटलेटिको म्याड्रिड स्पेनी ला लिगामा मंगलबार रायो भालेकानाको हातबाट १–१ को बराबरीमा रोकिएको छ । एटलेटिकोले अल्भारो मोराटाको गोलले अग्रता लिएको थियो र उसको जित निश्चित देखिएको थियो ।

तर खेलको इन्ज्युरी समयमा राडमेल फाल्कोले पेनाल्टीबाट गोल गरेपछि रायो भालेकानो बराबरी हात पार्न सफल रह्यो । एटलेटिको १० खेलबाट २० अंकसहित तेस्रो स्थानमा छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मंगलबारका अन्य दुई खेल पनि बराबरीमा टुंगिए । सेभिया र भ्यालेन्सियाले १–१ तथा गेटाफे र एथलेटिको बिलबाओले २–२ को बराबरी खेले । बिलबाओ १८ अंकमा छैटौं स्थानमा छ ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७