स्वदेश फर्किनुअघि राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्छीको भेट


२ कार्तिक २०७९, बुधबार
bidhya1 BKhh0AgrXH

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूतले बिदाइ भेट गरेकी छन् । बुधबार राजदूत हाउ यान्छीले राष्ट्रपति भवन शीतल निवासमा भण्डारीसँग बिदाइ भेट गरेकी हुन् ।

सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७