पाँच हजार मिटर दौडमा एपीएफका गोपीलाई स्वर्ण


३ कार्तिक २०७९, बिहीबार
gopichandra parki apf rn37410tvf

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाँच हजार मिटर पुरुष दौडमा सशस्त्र प्रहरी (एपीएफ) का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

Gopichandra Parki 5000 meter running 9th National Games

कर्णालीका दुर्गाबहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते । एपीएफका पार्कीले निर्धारित दूरी १४ः२९ः६७ टाइमिङमा पूरा गरे । दोस्रो भएका दुर्गाबहादुर बुढाको टाइमिङ १४ः२९ः९३ र तेस्रो भएका मुकेश पालको १४ः३६ः६० रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७