धनतेरसमा धातुका सामान किनमेल {फोटो फिचर}


२०७९ कार्तिक ५ शनिबार १३:३३ बजे

काठमाडौं । धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने शुभ मानिन्छ । यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ ।

विशेष गरी भाडा पसल र काठमाडौंको ईन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिवार बिहान ईन्द्रचोकमा देखिएको भिड ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७