चितवन मेडिकल कलेजको गेटमा शंकास्पद वस्तु फेला


८ कार्तिक २०७९, मंगलवार
bom

चितवन । पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको मुलगेटमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले उक्त स्थान नियन्त्रणमा लिएको छ । सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ । उक्त वस्तु बम भएको आशंका गरिएको छ ।

312891437 801615464476087 3104640824822633451 n 20221025154504

पूर्व पश्चिम राजमार्ग अवरुद्ध छ । दिउँसो साढे दुई बजेतिर शंकास्पद वस्तु भेटिपछि राजमार्ग शिल गरिएको छ चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए । सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७