शशांक कोइराला चुनाव प्रचारकै क्रममा बेहोश, चितवनमा उपचार हुँदै


१३ कार्तिक २०७९, आईतवार
Shashanka koirala
फाइल फोटो

चितवन । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएका छन् ।

नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोश भएपछि कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले बताए । अहिले कोइरालाको अवस्था सामान्य रहेको र होश पनि फर्किसकेको तिवारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७