चावहिल क्षेत्रमा गगन थापाको घरदैलो (हेर्नुस् तस्वीरहरु)


१८ कार्तिक २०७९, शुक्रबार
Gagan thapa 1

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले शुक्रबार चावहिल क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । एमालेका उम्मेदवार राजन भट्टराईसँग प्रतिस्पर्धामा रहेका थापाले घरदैलो कार्यक्रममा क्रममा जनतालाई कहिल्यै निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । २०७० र २०७४ मा सोही क्षेत्रबाट निर्वाचित थापा यसपटक पनि चुनावी मैदानमा छन् ।

Gagan thapa 2
Gagan thapa 3
Gagan thapa 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७