ओलीले आज गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने


२१ कार्तिक २०७९, सोमबार
Kp oli kanchanpur

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७