निर्वाचन बहिष्कारको माग गर्दै शान्ति वाटिकामा विरोध प्रदर्शन {फोटो फिचर}


२३ कार्तिक २०७९, बुधबार
Chunab mangsir 4 Bahiskar 4 parti 1

काठमाडौं । नेकपा (माओवादी क्रान्तिकारी), नेकपा बहुमत मसाल विशेष महाधिवेशन आयोजक समिति र माओवादी कम्युनिष्ट पार्टी नेपालले बुधबार रत्नपार्कको शान्ति बाटिकामा विरोध प्रर्दशन गरेका छन् । उनीहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चिर्वाचन बहिष्कार र अवज्ञा गर्न आग्रह गर्दै विरोध प्रर्दशन गरेका हुन् ।

विभिन्न चार वटा राजनीतिक दलले आसन्न निर्वाचन बहिष्कार गर्ने घोषणासहित तय गरेको कार्यक्रम अनुसार नै आज विरोध प्रदर्शन गरेको हो । निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निणर्य गरिएको ती पार्टीहरुले यसअघि नै स्पष्ट पारिसकेका छन् ।

Chunab mangsir 4 Bahiskar 4 parti 1
Chunab mangsir 4 Bahiskar 4 parti 2
Chunab mangsir 4 Bahiskar 4 parti 3
Chunab mangsir 4 Bahiskar 4 parti 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७