युनाइटेड इन्स्योरेन्सले शेयर धनीलाई लाभांश लिन बोलायो


२४ कार्तिक २०७९, बिहीबार
uic2021 08 17 07 29 53

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी शेयर धनीलाई उक्त रकम बुझ्न आग्रह गरेको छ ।

युनाइटेडले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर, नक्सालमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ । अन्यथा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७