विश्वकप खेल्न अमेरिकाको टोली घोषणा


२४ कार्तिक २०७९, बिहीबार
America team 1024x666 1

काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा शुरु हुने फिफा विश्वकपका लागि अमेरिकाको टिम घोषणा भएको छ ।
अमेरिकाले बुधबार राति २६ सदस्यीय टोली घोषणा गरेको हो । समूह बी मा रहेको अमेरिकाले वेल्ससँग नोभेम्बर २१ मा खेल्दै विश्वकप सुरु गर्नेछ ।

यस्तो छ अमेरिकाको टोली

गोलकिपर : एथान होर्भाथ, सिन जोन्सन, म्याट टर्नर ।

डिफेण्डर : क्यामरोन कार्टर भेकिर्स, सर्जिनो डेस्ट, आरोन लङ, शाक मुर, टिम रिएम, अन्टोनी रोबिन्सन, जोए स्काली, डिआन्द्रे यडलिन, वाल्कर जिम्मेरमन ।

मिडफिल्डर : ब्रेन्डन आरोनसोन, केलीएन अकोस्टा, टेलर एडम्स, लुका डे ला टोरे, वेस्टन म्याकेन्नी, युनुस मुसाह, क्रिस्टियन रोल्डान ।

फरवार्ड : जेससु फेरेइरा, जोर्डन मोरिस, क्रिस्टियन पुलिसिक, जिओ रेयना, जोस सर्गेन्ट, टिम वेह, हाजी राइट ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७