नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा {फोटो फिचर}


२०७९ कार्तिक २४ बिहीबार ०७:४० बजे

काठमाडौं । नेपालमा ‘पम्प ट्रयाक’ सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको ‘पम्प ट्रयाक’ नेपालकै पहिलो रहेको दाबी गरिएको छ ।

भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७