चिसो बढेसँगै न्यानो कपडा किन्न बजारमा भिडभाड {फोटो फिचर}


२७ कार्तिक २०७९, आईतवार
Jado kapada ktm 2

काठमाडौं । चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्न थालेको छ । केही दिनयता काठमाडौं उपत्यकासहितका स्थानमा चिसो बढ्न थालेको छ । योसँगै असन, महाबौद्धसहित बजारमा भिडभाड बढ्न थालेको हो ।

पछिल्लो केहि दिनयता देशभर चिसो बढेको छ । देशका केहि प्रदेशका पहाडी भू–भागमा हल्का बर्षा र लेकाली क्षेत्रमा हिमपात समेत शुरु भएको छ ।

Jado kapada ktm 1
Jado kapada ktm 2
Jado kapada ktm 3
Jado kapada ktm 4
Jado kapada ktm 5
Jado kapada ktm 6
Jado kapada ktm 7
Jado kapada ktm 8
Jado kapada ktm 9
Jado kapada ktm 10
Jado kapada ktm 11
Jado kapada ktm 12

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७