ईश्वर पोखरेलको घरदैलो {फोटो फिचर}


२०७९ कार्तिक २८ सोमबार ०८:०७ बजे

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रचारमा व्यस्त छन् ।

कांग्रेसका युवा नेता प्रदीप पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा रहेका बेला उनीहरुको चुनौती चिर्ने गरी पोखरेल घरदैलोसहित चुनावी कार्यक्रम व्यस्त छन् ।

यस पटक पनि विजयी भएर उक्त क्षेत्रमा ह्यार्टिक गर्ने रणनीतिमा रहेका पोखरेल दैनिक मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । सूर्य चुनाव चिह्नसहित झण्डा, ब्रोसरलागयतका चुनावी प्रचार सामग्री लिएरमात्र होइन आफ्नो र पार्टीको आगामी कार्यक्रमका एजेण्डा लिएर पोखरेल मतदाताकोमा गइरहेका छन् । घरदैलोमा पुगेका बेला मतदाताले पनि उनलाई मत दिने आश्वासन दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७