७६७ मतदान केन्द्रका मतपेटिका गणनास्थल लगियाे {तस्वीरहरू}


४ मंसिर २०७९, आईतवार
Matpetika ktm collection 2

काठमाडौं । आज (आइतबार) भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका ७६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य शुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग–अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
हेर्नुस् तस्वीरहरु

Matpetika ktm collection 1
Matpetika ktm collection 2
Matpetika ktm collection 3
Matpetika ktm collection 8
Matpetika ktm collection 9
Matpetika ktm collection 10
Matpetika ktm collection 11
Matpetika ktm collection 12
Matpetika ktm collection 13
Matpetika ktm collection 14
Matpetika ktm collection 15
Matpetika ktm collection 16
Matpetika ktm collection 17
Matpetika ktm collection 18
Matpetika ktm collection 19
Matpetika ktm collection 20

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७