लमजुङमा करिब दुई हजार मतले एमालेका गुरुङ अगाडि


५ मंसिर २०७९, सोमबार
Prithvi Subba Gurung dev gurung

काठमाडौं । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन्।

उनले अहिलेसम्म ६ हजार २२ मत ल्याउँदै अग्रता लिएका हुन्। यस्तै उनका निकटतम प्रतिद्वन्दी मोआवादी केन्द्रका महासचिव देव गुरुङले करिब दुई हजार मत कम अर्थात् ४ हजार १३१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७