चितवन–२ : पहिलो स्थानमा उक्लिए रबि लामिछाने


६ मंसिर २०७९, मंगलवार
Rabi Lamichhane 1200x600px 11 13

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाका रबि लामिछानेले एमाले र कांग्रेसका उम्मेदवारलाई उछिनेका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रवि लामिछाने (घण्टी) ले ३,९४९, कृष्णभक्त पोख्रेल (सूर्य) ले २,७१२ र उमेश श्रेष्ठ (रुख) ले ३,१७७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७