फ्रान्सविरुद्ध अष्ट्रेलियाको अग्रता


७ मंसिर २०७९, बुधबार
15291471224285

काठमाडौँ । विश्वकप फुटबलमा फ्रान्सविरुद्ध अष्ट्रेलियाले एक गोलको अग्रता लिएको छ।

क्रेग गुडविनको उत्कृष्ट गोलमा फिफा विश्वकपमा फ्रान्सविरुद्ध अष्ट्रेलियाविरुद्ध सुरुवाती अग्रता बनाएको छ।

अल वार्कनस्थित अल जनौव स्टेडियममा खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्।

अष्ट्रेलियाको आक्रमण भने म्याथु लिक्की, मिच डुके र क्रेज गुडविनले सम्हाल्नेछन्। गुडविनले म्याथु लेकीको पासमा बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७