मेक्सिकोमा ६ दशमलब २ म्याग्नियुडको भूकम्प


७ मंसिर २०७९, बुधबार
earthquake 0pu0boTIlz

मेक्सिको सिटी । मेक्सिकोको बाजा क्यालिफोर्नियाको तटीय क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ ।

बाजा क्यालिफोर्नियाको लास ब्रिसासबाट ३० किलोमिटर (१८.६ माइल) पश्चिम–दक्षिणपश्चिममा १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७