ओखलढुङ्गा–१ प्रदेश सभामा प्रदीपकुमार सुनुवार विजयी


७ मंसिर २०७९, बुधबार
pradip sunuwar EMHEtwo56c

ओखलढुङ्गा । प्रदेश सभातर्फ ओखलढुङ्गा–१ मा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै निर्वाचित भएका हुन् । सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गर्नु भएको हो भने गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७