भोजपुरमा २५ सय बढी मतले पछि परे शेरधन राई


७ मंसिर २०७९, बुधबार
Sherdhan Rai Sudhan Kirati

काठमाडौं । भोजपुरमा नेकपा एमालेका उम्मेदवार शेरधन राई २५ सय भन्दा बढी मतले पछि परेका छन्।

हालसम्म २३ हजा ६ सय ७७ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका सुदन किराँतीले १२ हजार ५२ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै राईले ९ हजार ६ सय ७८ मत प्राप्त गरेका छन्।उक्त क्षेत्रमा २५ हजार १ सय ३४ मत खसेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७